काठमाडौँ। बागमती प्रदेश सरकारले ४५७ जना विद्यालय नर्स नियुक्तिका लागि दरखास्त माग गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मार्फत करारमा विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरिएको हो । स्वास्थ्य निर्देशनालयको “एक विद्यालय एक नर्स कार्यक्रम” अन्तर्गत सामुदायिक विद्यालयमा काम गर्ने गरी नर्स सेवा करारमा लिन लागेको हो । पाँचौँ तहको नर्स…