काठमाडाैँ। आज २०८० फागुन १४ साेमबार। २६ फेब्रुअरी २०२४। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आँटेको र ताकेको कार्य पुरा होला । नयाँ कार्यको योजना बन्नेछ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । छोटो यात्राको योग पनि छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)लाभहानी, आयव्यय, बराबरी…