तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

तनहुँ । तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते भएका चितवनको इच्छाकामना गाउँपालिका-६ का २२ वर्षीय सागर गुरुङको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए । पृथ्वी राजमार्गमा डुम्रेतर्फबाट आबुरखैरेनीतर्फ आउँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भई सडकको छेउमा…

Logo