म्याग्दीका घुम्ती गोठ रित्तिँदै

म्याग्दी। शरीरका लुगाफाटा च्यातिएका छन्। कपाल र दारी फुलेर सेता भएका छन्। गालाका छाला चाउरी पर्न थालिसकेका छन्। तर उमेरले ७० वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय छन् । उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले पनि उनको जिन्दगी भने भकारीले छाएका गोठमा हिमपात, वर्षा र चिसोसँग…

Logo