सुस्ताबासीले अब भारतीय बाटो प्रयोग गर्नुनपर्ने, फागुनसम्म पुल बनिसक्ने

सुस्तावासीले भारतीय बाटो प्रयोग गरेर अब नेपाल छिर्नुपर्ने बाध्यता सकिने भएको छ।  नवलपरासीबाट निर्वाचित सांसद बिनोद चौधरीले फागुन मसान्तसम्ममा सुस्ताबासी नेपालको पुल प्रयोग गरेर आवातजावात गर्न पाउने जनाएका छन्। सामाजिक सञ्जाल टविटरमा एउटा भिडियो राख्दै उनले यो जानकारी दिएका हुन्। ‘म अहिले नवलपरासी सुस्ता नारायणी नदि पारीको सुस्तामा उभिएर बोल्दैछु। पृष्ठभुमिमा नारायणी नदि माथी बनेको…

Logo