बर्खास्तमा परे डीएसपी ठगबहादुर

गृहमन्त्रालयले निलम्बित प्रहरी नायब उपरीक्षक(डिएसपी) ठगबहादुर केसीलाई बर्खास्त गरेको छ। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले केसीलाई मंगलबार बर्खास्त गरेको हो। प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिनबाट डिएसपी केसीले गम्भीर रुपमा आचरण उल्लंघन गर्दै प्रहरी ऐन विपरीतको कार्यमा संलग्न रहेको देखिएको भन्दै एक महिना अगाडि उनलाई सेवाबाट बर्खास्त गर्न गृह मन्त्रालय समक्ष सिफारिस गरेको थियो। इलाका प्रहरी…

Logo