भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पनि पक्राउ

भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्बन्धी ठगी कार्यमा संलग्न रहेको आरोपमा रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । सोधपुछका लागि बोलाएपछि जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेका रिजाललाई प्रहरीले त्यही नियन्त्रणमा लिएको हो ।  यसअघि सोही प्रकरणमा पक्राउ परेका…

Logo