सुनसरीमा एक वर्षमा ३३७ फरार अभियुक्त पक्राउ

सुनसरी प्रहरीले ३ सय ३७ जना फरार अभियुक्तहरूलाई पक्राउ गरेको छ। आर्थिक वर्ष २०७९/८० को भित्र ३ सय ३७ फरार अभियुक्तहरूलाई पक्राउ गरेको हो । बुधवार मात्रै सुनसरी प्रहरीले २२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिएका छन् । उनका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीबाट विशेष…

Logo