राज्यको कमजोरीले विश्व सम्पदा ओझेलमा -सांसद बज्राचार्य

बागमती प्रदेशका सांसद शैलेन्द्र बज्राचार्यले विश्व सम्पदा ओझेलमा परेको बताएका छन् ।  शुक्रबार बसन्तपुरमा आयोजित नेपाल पर्यटन दिवसको अवसरमा हेरिटेज टुरिजमको बारेमा आफ्नो धारणा राख्दै सांसद बज्राचार्यले राज्यको कमजोरीले गर्दा विश्व सम्पदा ओझेलमा परेको बताएका हुन् ।  ‘विश्व सम्पदाको संरक्षणको विषयलाई कसैले पनि बुझेकै छैनन् । यो सबै राज्यकै कमजोरी हो । स्थिरताको राजनीति छैन्…

Logo