छुटे दुर्गा प्रसाईं

काठमाडौं । अफवाह फैलाएको आरोपमा पोखराबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । निर्वाचन आयोगले प्रसाईंलाई कारबाही गर्न माग गर्दै प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेपछि सोमबार पोखराबाट पक्राउ परेका थिए । उनले केही दिनअघि कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई रु ५२ करोड बुझाएको आरोपसहित एक भिडियो सार्वजनिक गरेका थिए । सोही विषयमा…

Logo