मगर समुदायले सोमबार ४१ औँ मगर दिवस मनाउँदैछन्। नेपाल मगर संघ स्थापना तथा मगर एकता दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो। २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगरहरूले यो दिन मगर एकता दिवस मनाउँदै आएका छन्। स्थापना दिवसको अवसरमा मगर समुदायका सांस्कृतिक, राजनैतिक अधिकारका विषयमा विभिन्न…