प्रशोधन केन्द्र ११ वर्षदेखि अलपत्र

जडीबुटी संकलन तथा प्रशोधन व्यवसाय केन्द्रको भौतिक संरचना तयार भए पनि सञ्चालनमा आउन सकेको छैन। काँक्रेविहार संरक्षित क्षेत्रको सीमासँगै जोडिएको करिब सात कट्ठा जग्गामा बनेको उक्त संरचना उद्देश्यअनुसार सञ्चालनमा आउन सकेको छैन। सो संरचनाको निर्माण ११ वर्षअघि थालिएको थियो। सो केन्द्र सुर्खेत उद्योग वाणिज्य सङ्घले जडीबुटी संकलन, प्रशोधन तथा व्यवसाय केन्द्र सञ्चालन गर्ने उद्देश्यसहित पूर्वाधार तयार…

Logo