कैलालीमा आगलागी : एक करोड बढी मूल्यका सामान जलेर नष्ट

कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारका पसलमा शनिबार राति आगलागी हुँदा झण्डै  एक करोड मूल्य बराबरको मालसामान जलेर नष्ट भएका छन् । आगलागीबाट चौमाला बजारका बिष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा  एक लाख ५० हजार, जयसिंह भण्डारीको किराना पसलमा १५ लाख, पारस सापकोटाको मोबाइल पसलमा १० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएका छन् । यस्तै हिमाल पुनमगरको…

Logo