मनसुन केही दिनमा बाहिरिने

नेपालमा मनसुनी वायुको प्रभाव कमजोर बनेको छ ।  प्रभाव कमजोर हुँदा अब भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो वर्ष औसत मिति १३ जुनभन्दा अगावै भित्रिएको मनसुन औसत समयभन्दा पछिसम्म नै सक्रिय बनेको छ । अब एक दुई दिनमा मनसुन बाहिरिने देखिएको विभागका मौसमविद् हिरा भट्टराईले जानकारी दिए ।…

Logo