प्रतिबन्धित लागुऔषधसहित एक युवक पक्राउ

प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने ९ ग्राम पर्दाथ सहित एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ताप्लेजुङको फुग्लिङ नगरपालिका–९ घर भएका ३० वर्षीय विजय गुरागाई छन् । गत १२ भदौमा चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगास्थित चेकप्वाइन्टमा काँकडभित्तादेखि काठमाडौंतर्फ आइरहेको प्र।०२।०३।००१ ख ०३२९ नम्बरको यात्रुबाहक बसमा सवार उनलाई चेकजाँच गर्ने क्रममा लागुऔषध ब्राउन सुगर जस्तो…

Logo