यस्तो छ तपाइँको आजको राशिफल

आजको पात्रो: ९ भाद्र २०७९, विहीबार । तद्नुसार २५ अगष्ट २०२२ । भाद्रकृष्णपक्ष त्रयोदशी तिथि, वणिज करण, पुष्य नक्षत्र, वरियान योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः४० मा सूर्यास्त ०६ः३३ मा हुनेछ । आजका देवता कुवेर र ग्रहदेव बृहस्पति रहेको छ । विहीबारको दिन अध्ययन, अध्यापनको काममा लाग्नु वेश हुनेछ । विहीबारको…

Logo