थाहा पाउनुहोस् आजको राशिफल

आजको पात्रो : २७ साउन २०७९, शुक्रबार । अगष्ट महिनाको १२ तारिख २०२२ । श्रावणशुक्लपक्ष पूर्णिमा, जनै पूर्णिमा ऋषितर्पणी, रक्षाबन्धन र आज नै गाईजात्रा पनि परेको छ । आज बिहान ५ः३२ मा सूर्योदय भएको छ । सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ । आज ६ः४५ मा सूर्यास्त हुनेछ । आजको दिन…

Logo