सप्तकोसी ३४ वर्षपछि पुरानै धारमा, नयाँ बस्तीहरू डुबानमा

सप्तकोसीले ३४ वर्षपछि पुरानै धार पक्डिएपछि सप्तरी र उदयपुरका दर्जनौ बस्ती डुबानमा परेका छन् । सप्तकोसीले उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका बस्ती डुबाएको हो । अहिले जहाँ कोसीको बाढी पसेको छ, २०४५ सालअघि यही ठाउँबाट कोसी बग्ने गरेको स्थानीयले बताए । २०४५ सालको भूकम्पपछि कोसीले बिस्तारै धार परिवर्तन गरेर पूर्वतर्फ लागेको थियोे ।…

Logo