उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उपल्लो डोल्पामा रहेको काञ्जिरोवा हिमाल आरोहण गराउने उद्देश्यले दुई पटक बोलपत्र आह्वान गरे पनि आवेदन नदिँदा रकम नै फ्रिज भएको छ । आर्थिक वर्ष २०७८/७९ मा दुई पटक सूचना प्रकाशित भए पनि इच्छुक कम्पनीको आवेदन नदिँदा हिमाल आरोहण कार्य बीचमै अलपत्र परेको हो । आरोहण दल मार्फत अन्तर्राष्ट्रियस्तरसम्म कर्णालीका…