तपाईको दिन शुभ रहोस्, हेर्नुहोस् आजको राशिफल

२९ असार, २०७९, बुधबार । तदनुसार १३ जुलाई २०२२ । असारशुक्लपक्ष पूणिमा अर्थात् आज गुरु पूणिमा पनि हो ।  विष्टि करण, पूर्वाषाढा नक्षत्र इन्द्र योग, चन्द्रमा धनु राशिमा रहेको छ । आज बिहान सूर्योदय ५ः१६ मा भएको छ भने सूर्यास्त ०७ः०३ मा हुनेछ । बुधबारको दिन घर गृहस्थसम्बन्धी कार्य गर्दा शुभ हुन्छ । सोमबार खेती…

Logo