उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा आइतबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।  मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार त्रियुगा नगरपालिका-१ का २० वर्षीय भुपेन्द्र चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।   घाइते…

Logo