कैलाली हुरी वितण्डः २ जनाको मृत्यु, ७७ घाइते, विद्युत आपूर्ति ठप्प

कैलाली । बिहीबार साँझ आएको हावाहुरीका कारण कैलालीमा २ जनाले ज्यान गुमाएका छन् । विभिन्न ठाउँमा ७७ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनालाई नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । ६७ जना उपचारपछि घर फर्किसकेका छन् ।हावाहुरीका कारण विद्युत आपूर्ति ठप्प छ । अत्तरियामा रहेको प्राधिकरणको कार्यालयमा हावाहुरीले क्षति पुर्‍याएपछि विद्युत आपूर्ति…

Logo