नेपालमै पहिलो पटक ड्रोनबाट क्षयरोगीको खकार संकलन गरिदैं

प्यूठान । संस्कास्पद क्षयरोगीको खकारको नमुना संकलन गर्न नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको छ । स्वास्थ्य कार्यालय प्यूठानमा पहिलो पटक संकास्पद क्षयरोगीहरुको खकार नमुना प्रयोगशालासम्म पुर्‍याउन ड्रोनको प्रयोग गरिएको हो ।बि.एन.एम.टि नेपालको सहयोगमा राष्ट्रिय क्षयरोग कार्यक्रमलाई थप सशक्त बनाउन र गाउँ गाउँबाट लुकेर बसेका संकास्पद क्षयरोगीहरुको खकार नमुना प्रयोगशालासम्म पुर्‍याउनको लागि ड्रोनको प्रयोग…

Logo