ओझेल परेको एउटा घटनाः पेट्रोल छर्केर आगो ! उपचारको क्रममा मृत्यु (भिडियोमा)

काठमाडौं । पेट्रोल छर्किएर आगो लगाउँदा एकैदिन दुई महिलाले ज्यान गुमाउन पुगे । एउटा सिरहा कल्याणपुर ८ कि कञ्चन मण्डल खत्बेले शुक्रबार साँझ उपचारको क्रममा काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा ज्यान गुमाईन् । त्यस्तै काठमाडौंकै कीर्तिपूरमा रहेको कीर्तिपूर अस्पतालमा पनि मोरङकी २१ वर्षीया इशा राईले पनि ज्यान गुमाईन् ।कञ्चनको घटनाबारे र्चातर्फी जानकारी आएपनि इशाको…

Logo