जिब्रो छेड्ने जात्रा, बुद्धकृष्णले सातौं पटक जिब्रो छेडे

भक्तपुरको थिमी बोडेमा प्रसिद्ध जिब्रो छेड्ने जात्रा मनाइएको छ । बोडेका बुद्धकृष्ण बाग श्रेष्ठले सातौं पटक जिब्रो छेडेका छन् । स्थानीय बुद्धकृष्णले २०६२ सालदेखि २०६५ सालसम्म ४ पटक र २०७४, २०७५ र यस वर्ष गरी सात पटक जिब्रो छेडाएका हुन् ।बुद्ध कृष्णलाई कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले…

Logo