झापासहित तराईका पाँच जिल्लामा वैशाख २ गते सार्वजनिक विदा

झापा । तराईका पाँच जिल्लामा बैशाख २ गते सार्वजनिक विदा दिईएको छ । गृह मन्त्रालयले सिरुवा पर्वका लागि तराईका पाँच जिल्लामा सार्वजनिक विदा दिएको हो । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा २०७६ साल बैशाख २ गते सार्वजनिक विदा दिएको जनाएको हो ।गृह मन्त्रालयले उक्त सूचना पाँचवटै जिल्ला प्रशासन…

Logo