काठमाडौं उपत्यकामा २,२१९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १,५९१, भक्तपुरमा १४२ र ललितपुरमा ४८६ संक्रमित थपिएका हुन्। यस्तै गत २४ घण्टाभित्र नेपालमा थप ४,६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत साेमबार १,४४६ जना थपिएका थिए भने मंगलबार २,४४४ जना र बुधबार ३,०७५ जनामा संक्रमण भएकाे थियाे। बिहीबार ३,५५३ संक्रमित…