हावाहुरी प्रभावित क्षेत्रमा स्काउट टोली

काठमाडौं । बारा र पर्साका विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा नेपाल स्काउटको टोली गएको छ । सुरज खनालको नेतृत्वमा १५ जनाको टोली बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा गएको हो ।उनीहरु चामल, चिउरा, त्रिपाल, मेट्रेस, प्राथमिक उपचार सामग्रीसहित बारा प्रस्थान गरिएको टोलीमा सहभागी बिभिषण घिमिरेले जानकारी दिए । स्काउट टोलीले दुई दिनसम्म प्रभावित क्षेत्रमा राहत सामग्री…

Logo