श्रीमान विदेश गएको बेला ५२ वर्षीया श्रीमतीको हत्या, ३ जना पक्राउ

चितवन । एक महिलाको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा ५२ वर्षीया धनकुमारी थापा (रुपा) को हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । घरमै सुतिरहेको अवस्थामा थापाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।तीनै जनालाई मङ्गलबार साँझ पक्राउ गरिएको र थप अनुसन्धान भईरहेको…

Logo