लोक सेवा खुल्ने निश्चित, रिक्त कर्मचारीको विवरण पठाउन परिपत्र

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त कर्मचारीको विवरण पठाउन परिपत्र गरेको छ । कर्मचारी समायोजन भई सक्दा पनि स्थानीय तहका सबै रिक्त दरबन्दी पदपूर्ति हुन सक्ने नरहेकोले स्थानीय तहको सेवा सञ्चालनका लागि बाँकी रिक्त पदहरूमा शीघ्र पदपूर्ति गर्नुपर्ने अवस्था रहेको भन्दै संघीय सरकारले पदको विवरणसहित स्थानीय तहलाई माग फारम पठाउन…

Logo