काठमाडौं उपत्यकामा १,५३८ जना कोराेना संक्रमित थपिएका छन् । आज काठमाडौंमा एक हजार १२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ जना संक्रमित थपिएका हुन्। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार ७५ जनामा कोरोना पोजेटिभ पुष्टि…