मधेशलाई ताइवान, तिब्बत र क्याटालोनिया सरहको मान्यता

(कृष्णसिंह धामी)काठमाडौं । अलग मधेशको माग गर्दै आएको स्वतन्त्र मधेश गठबन्धनसँग सरकारले ११ बुँदे सहमति गर्यो । अखण्ड नेपाल स्वीकार गरेपछि सरकारले गठबन्धनसँग ११ बुँदे सहमति गरेको हो । उक्त सहमतिमा प्रयोग गरिएको भाषालाई लिएर विरोध पनि भईरहेको छ । सहमति गर्ने दुवै पक्षले फरक–फरक व्याख्या गर्दै आएका छन् ।स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके…

Logo