बालिका हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग

काठमाडौँदलित नागरिक समाजले धनुषाकी ११ वर्षीया दलित बालिका रेश्मा रसाइलीको हत्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग गरेको छ ।दलित नागरिक समाजका तर्फबाट दलित गैरसरकारी संस्था महासङ्घ (डिएनएफ) का महासचिव जेवी विश्वकर्माले विज्ञप्ति जारी गरी पीडित परिवारलाई क्षतिपूर्तिसहित दोषीमाथि कडा भन्दा कडा कारवाही गर्नका लागि प्रदेश सरकार र सङ्घीय सरकारसँग जोड्दार माग गर्नुभयोे…

Logo