माैसम पूर्वानुमानः आज केही क्षेत्रमा वर्षा र हिमपातकाे सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। दिउँसो देशभर बदली  रहने माैसम पूर्वानुमान महाशाखाले आँकलन गरेकाे छ।   सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। ती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ। राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकीमा वर्षा र हिमतपात हुनसक्ने आँकलन गरिएकाे छ। …

Logo