काठमाडौं उपत्यकामा ३१० जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ३१० जना कोराेना संक्रमित थपिएका छन्। आज काठमाडौंमा २२१, भक्तपुरमा ३० र ललितपुरमा ५९ जना संक्रमित थपिएका हुन् । यता गत २४ घण्टाभित्र नेपालमा थप ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।…

Logo