प्रहरीलाई महत्वपूर्ण सफलता, साढे १ घण्टामै २ बलात्कारी पक्राउ

चितवन । चितवन प्रहरी बलात्कारीलाई साढे १ घण्टामै नियन्त्रणमा लिन सफल भएको छ । पूर्वी चितवनको पर्यटकीय नगरी सौराहामा १३ वर्षीय बालिकालाई बलात्कार गर्ने दुईलाई साढे १ घण्टामै प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।बालिका बलात्कार गर्ने बारा घर भै चितवनमा लेबर काम गर्दै आएका अजय कुमार र गंगा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।…

Logo