८ बर्षिय बालकको अनुत्तरित प्रश्न-‘बाबालाई किन आगो लगाउने ?’

डोटी । ८ वर्षको अवोध बालक । जसले आफ्नै बाबुलाई दागबत्ती दिए । उनलाई के भईरहेको छ भन्ने केही थाहा थिएन् । अरुले भनेको भरमा उनी बाबु राखिएको चितामा आगो लगाउन अघि बढे । बुवालाई चितामा सजाएर ‘आगो लगाउ’ भन्दै उनको हातमा दागबत्ती दिइयो ।त्यतिबेला सबैलाई भावुक बनाउँदै उनले मार्मिक प्रश्न गरे, ‘मेरो बाबालाई किन…

Logo