मण्डनदेउपुरकी ब्लड क्यान्सरपीडित ममताको अनुरोध- कसैको सहयोग पाए बाँच्ने थिएँ !

ज्ञानमणि नेपाल कालोटोपीकाभ्रेकाभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिका – ७, आँपखोला, नौबिसे निवासि वर्ष ३३ कि ममता श्रेष्ठ ब्लड क्यान्सरबाट थलिएकी छिन् । गत पुस पहिलो हप्तामा सिभिल सर्भिस हस्पिटल मीनभवनमा चेकअप गर्दा यो रोग लागेको थाहा भएको हो । उनको माघ १४ गतेदेखि बोन म्यारो ट्रान्स्प्लान्ट गर्न प्रोसेस शुरु गर्ने हस्पिटलले बताएको छ ।उपचारमा संलग्न डाक्टरका…

Logo