चिनाको कमजोर ग्रह हुनेलाई कस्तो खाने कुरा मन पर्छ ?

धेरैजसो मानिसहरुलाई ज्योतिषीको बारेमा उचित जानकारी हुँदैन् । आफ्नो चिना हेर्न जान्दैनन् । त्यसकारण उनीहरुलाई थाहा हुन सक्दैन् आफ्नो कुन ग्रह कमजोर छ ।तर आफ्नो सानो सानो बानीलाई ध्यान दिएमा सहजै थाहा पाउन सकिन्छ हाम्रो चिनामा कुन ग्रह कमजोर छ । यसको लागि हामीलाई मनपर्ने खानेकुराबाट जान्न सकिन्छ । जस्तैः–जसको चिनामा सुर्य कमजोर छ, यस्तो…

Logo