घाँटीमा पासो लगाई नाबालिकाको हत्या, गाडिएको अवस्थामा शव फेला

झापा । झापामा खाडलमा गाडिएको अवस्थामा एक नाबालिकाको शव फेला परेको छ । झापाको बुद्धशान्ती गाउँपालिका ४ अम्बरबस्तिमा एक बालिकाको शव गाडिँएको अवस्थामा फेला परेको हो ।स्थानीय बारिमा घाँस काट्न जाँदा बच्चा पुरिएको अवस्थामा भेटिएको थियो । घाँटीमा सालनाल र सुपारीको पातको पासो लगाई हत्या गरेर जमिनमा गाडिएको अवस्थामा फेला परेको हो ।सालनाल पनि सँगै…

Logo