योमरी पर्वको देउसी: योमरी दिए तरुनी नदिए चाउरी बुढी, दुईटा दिए छोरा जन्मिन्छ एउटा दिए छोरी !

(लक्ष्मी गारु)त्य छिं त्य, बक छिं त्यथाबले यागु सामा वलः, यमरी छगः ति यःव्यूसा ल्यासे म्ह, मव्यूसा सितिकुतीन्यग व्यूसा काय् वुई, छग व्यूसा म्याय् वुईतालापाता कुलिचां जुसें त्यःयमरी माकु, उकि दुने चाकुव्यूसा ल्यासेचा, मव्यूसा बुरीचाअर्थात् चार माना, दुई माना अट्ने भाँडामा देऊ, यो सालको बाली भित्रियो यमरी एउटा देऊ, योमरी दिए तरुनी नदिए चाउरी बुढी,…

Logo