त्रासले घरमा सुत्दैनन् निर्मलाका दिदीबहिनी

कञ्चनपुरटिनले छाएको एकतले घरअगाडि बरन्डामा प्लास्टिकको कुर्सीमा १५ वर्षीया मनीषा पन्त टोलाएर बसिरहेकी थिइन् । एकैछिनमा छेउको घरमा गएकी ११ वर्षीया सरस्वती आइपुगिन् । बुधबार दिउँसो घरमा पुग्दा निर्मलाका दिदीबहिनी निरास देखिन्थे ।‘आमा र बुबा काठमाडौं गएपछि हामी दुई दिदीबहिनी मात्र घरमा छौं’, दबेको स्वरमा मनीषाले भनिन्, ‘त्रासले घरमा सुत्न सक्तैनौं ।’ दिउँसो उज्यालोमा त…

Logo