जब १५ वर्षीया प्रेमिकालाई लिएर होटल पुगे, लाग्यो बलात्कारको मुद्दा

काठमाडौं । काभ्रेको नवबुद्ध–८ घर भइ हाल काठमाडौं–१३, बाफल बस्दै आएका १८ वर्षीय साजन अधिकारीले १५ वर्षीया प्रेमिकालाई गत बुधबार कलंकीको एक होटलमा लगे । राति घरमा छोरी नभेटिएपछि परिवारले सोधिखोजीको लागि प्रहरीमा निवेदन दिए ।केही समयमा प्रहरीले कलंकीको होटल अन्नपूर्णमा फेला पार्‍यो । प्रहरीले ति किशोरीलाई घर परिवारको जिम्मा लगायो भने । अधिकारीलाई बलात्कारको…

Logo