आफ्नै श्रीमतीको हत्या गरेर श्रीमान फरार

गुल्मी । गुल्मीमा एक व्यक्ति आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका छन् । मदाने गाउँपालिका-६ पनाहा निवासी ३२ वर्षीय दुर्गा नेपाली आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका हुन् ।नेपालीले शुक्रवार बिहान ३१ वर्षीया सीता नेपालीलार्इ कुटपिट गरेर हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी दिपकुमार बस्नेतले जानकारी दिए । श्रीमतीको हत्या गरी…

Logo