सेनाको जवान बाघको छाला तस्करीमा, चार जना पक्राउ

काठमाडौं । बाघको छालासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा नेपाली सेनाका दुई जवानसहित चार जना रहेका छन् । एक थान पाटे बाघको छाला र तीन थान चितुवाको छाला ओसारपसारको क्रममा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।स्याङ्जा स्थायी घर भइ हाल धादिङको बैरेनी ब्यारेकमा कार्यरत नेपाली सेनाका जवान सोमराज श्रेष्ठ, भद्रकालीस्थित विकास…

Logo