त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्कालका लागि उडान बन्द, जहाजहरु आकाशमै होल्ड

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तत्कालका लागि बन्द गरिएको छ । रन वे किनारका लाइटमा समस्या देखिएपछि विमानस्थलबाट हुने उडान तथा अवतरण अर्को सूचना नआउँदासम्म बन्द गरिएको हो । रनवे लाइटिङ प्रणाली भनेको रनवेलाई राति उज्यालो बनाउन प्रयोग गरिने बत्तीहरू हुन्, जसमा केन्द्रमा र छेउछाउमा हुने बत्तीहरू तथा एप्रोच लाइटहरू पर्छन् ।  हाल विमानस्थलमा आन्तरिक…

Logo