फेसबुकमा लाइभ देखाउँदै चितवनका एक युवकले आत्महत्या गरे

चितवन । चितवनमा फेसबुकमा लाईभ देखाउँदै एक युवकले आत्म हत्या गरेका छन् । लामो समयदेखि लागूऔषधको दुव्र्यसनी रहेका चितवन कालिका नगरपालिका २६ वर्षीय निश्चल तामाङले गएराति फेसबुकमा लाइभ देखाएर आत्महत्या गरेका हुन् ।राति साढे नौ बजे फेसबुकमा आत्महत्या गर्ने घोषणा गरेका निश्चलले बिहान साढे १ बजेतिर आत्महत्या गरेका हुन् । निश्चलले आत्महत्या गर्दासम्म सयौँले लाइभ…

Logo