डा. भोला रिजालको सफलता, सरलाको साथ (भिडियो कुराकानी)

काठमाडौं । डा. भोला रिजाल नेपालका एक वरिष्ठ चिकित्सक हुन् । स्त्रीरोग विशेषज्ञ रिजाल ओम अस्पतालका संस्थापक हुन् । उनले नेपालमा टेष्ट ट्युवबाट बच्चा जन्माउने प्रविधि भित्र्याएका हुन्।बहुमुखी प्रतिभा भएका रिजाल गीत लेखन र गायनमा पनि उतिकै सकृय छन्। उनका झन्डै दुई सय गीत रेकर्ड छन् । २५–३० वटा चलचित्रमा पनि उनले गीत लेखेका छन्…

Logo