अंश जोगाउन ५ बर्षीया भतिजी सहित दाजु भाउजुको हत्या !

राजविराजसप्तरीको राजविराज नगरपालिका १५ मुसहरनियाँमा आफन्तकै संलग्नतामा ५ वर्षीय बालिका सहित सिंगो परिवारकै हत्या गरिएको रहस्य खुलेको छ । स्थानीय ३५ बर्षीय सुरज साह, सुरजकी पत्नी १७ बर्षीया बेचनीदेवी साह र ५ बर्षीया छोरी प्रतिभा साहको आफन्तकै संलग्नतामा हत्या भएको प्रहरीले जनाएको छ ।हत्या गरिएका मध्ये १७ बर्षीया बेचनीको शव घर नजिकै रहेको ट्वाइलेटको सेफ्टी…

Logo