पानी माग्ने निहुँमा बालिका बलात्कार

अछामअछामको साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षिय रेवन्त दासले ८ वर्षिया वालिकालाई पानी माग्ने निहुँमा बलात्कार गरेका छन् । बालिकाका आफन्त रोपाइ गर्न गएको मौका छोपी दासले असार २० गते बलात्कार गरेको पीडित परिवारले जानकारी दिएको छ । ‘घरमा बहिनीलाई हेरालो बसेकी थिएँ, आएर पानी देउन भने, त्यसपछि घर भित्र जाऊँ भने म जान मानिनँ ।…

Logo